चाँगुनारायण नगरपालिका को स‍क्षिप्त परिचय

चाँगुनारायण नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा चाँगुनारायण, झौखेल, दुवाकोट र छालिङ यी ४ गाउँ विकास समितिहरूलाई समेटेर चाँगुनारायण नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाकाे नामाकरण उपत्यकको सबैभन्दा पुरानो प्यागोडा शैलीको चाँगुनारायण मन्दिरको नाम बाट रहन गएको हो ।

नगरपालिकाकाे भाैगलिक स्थिति
पुर्व देशान्तर ८५º२३’ देखि ८५º ३८’ को विचमा र उत्तर आक्षाश २७º ४०’ देखि २७º ४३’
नगरपालिकाकोक क्षेत्रफल २७.९२ वर्ग कि.मी.
अधिकतम उचाइ १६४७ मि. तेलकेट त्रिशुल डाँडा

जनस‌ख्या