चाँगुनारायण नगरपालिकाको तेस्रो नगरपरिषदबाट आ.व. २०७४/७५ को लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रम बारे सूचना

चाँगुनारायण नगरपालिकाको तेस्रो नगरपरिषदबाट आ.व. २०७४/७५ को लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रम तपसिल स्थान,मिति,समयमा हुने भएको हुदा  भद्रभलादमी, समाज सेवी, शिक्षक, व्यापारी लगायत सम्पुर्ण नगरवासी हरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

तपसिल

आ.व. २०७२/७३ को बार्षिक समिक्षा गोष्ठी

मिति २०७३ भाद्र ३१ गते यस चाँगुनारायण नगरपालिकाको अा.व. २०७२/७३ को बार्षिक प्रगति समिक्षा कार्यक्रम न.पा.का कार्यकारी अधिकृत श्री लोक नाथ भुसाल को सभापतित्वमा सम्पन्न भएको छ ।