FAQs Complain Problems

नाबालक परिचयपत्र सिफारिस

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि शुल्क
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यत्तिकाे  निवेदन

२. अामा बुवाकाे नागरिकताकाे प्रतिलिपि

३. जन्मदर्ता

४. फाेटाे २ प्रति

प्रक्रिया: 

अावश्यक कागजात सहित वडा कार्यालयमा  निवेदन