FAQs Complain Problems

नगर प्रमुख श्री जीवन खत्री ज्यू

Read More

चाँगुनारायण नगरपालिकाको भवन ।

Read More

चाँगुनारायण नगरपालिकाको १४ औ नगर सभा

Read More

आठौ स्थापना दिवस - २०८०

Read More

बिश्व वातावरण दिवस - २०८०

Read More

विश्रव प्रुसिद्द पर्यटकिय स्थल नगरकाेट वाट देखिएकाे हिमाली दृश्य

Read More

विश्व सम्पदा सुचिकृत चाँगुनारायण मन्दिर

Read More

चाैथाे नगरसभा २०७५/१०/२५ देखि २०७५/१०/२९ गते सम्म

चाँगुनारायण नगरपालिकाले चौथो नगरसभा सम्पन्न गरेको छ ।  नगरसभा बैठकबाट पारित  ऐन कानुन तथा नीति हरु तल दिईएको छ ।

 

Pages

जन प्रतिनिधि

कर्मचारी

  • चुरामणि पन्थी
    प्रमुख प्रशासकिय अधिकृत
    Phone: 9851191068
  • अनुप लामिछाने
    सूचना अधिकारी / प्रशासन प्रमुख
    Phone: 9849613450
  • सचिन न्यौपाने
    सूचना प्रविधि अधिकृत
    Phone: 9860765386

Services / सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- शहरी विकास तथा भवन निर्माण इजाजत शाखा
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- जारी रु ५००० नवीकरण रु ५०००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निर्माण व्यवसायीको निवेदन
२. इजाजतपत्र दर्ताको प्रतिलिपि (घरेलु कार्यालय)
३. स्थायी लेखामा दर्ता भएको प्रमाणपत्र
४. मेकानिकल इन्जिनियरको सिफारिस
५. प्राविधिक, लेखा र प्रशासनका कार्य गर्ने कर्मचारी प्रतिवेदन
६. प्रोप्रराइटरको नागरिकताको प्रतिलिपि र २ प्रति फोटो

 

सेवा प्रकारः-
सेवा समयः- सबै कागजात र प्रक्रिया पुगेपछि ३० दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत/ नगरकार्यपालिका
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रतिलिपि सहितको प्लानिङ कर्ताको निवेदन
२. संस्थागत भए संस्थाको वैधानिक प्रमाणपत्र, कर चुक्तासहितको निवेदन
३. जग्गाधनीहरूको मन्जुरीनामा (प्लानिङ गर्ने जग्गाको हकमा)
४. सबै संधियारहरूको सहमति
५. प्लानिङ सम्बन्धी विस्तृत योजना र प्लानिङ गर्ने जग्गाको नक्सा
सम्बन्धित वडाको सिफारिस
६. उपत्यका विकास प्राधिकरणको सहमतिपत्र

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत / नगर कार्यपालिका
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

२. कारोवारको लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको प्रगति प्रतिवेदन
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निवेदन
२. एफ.एम. सञ्चालन गर्न चाहने संघ, संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको विस्तृत योजना र लगानीको स्रोत
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- दर्ता रु १००० नेविकरण रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचामा निवेदन
२. संस्थापक शेयरधनी (कम्तिमा २५ जना) को नागरिकताको प्रतिलिपि
३. सहकारीको प्रस्तावित विनियम,
४. सहकारी खोल्न भएको भेला, बैठकको निर्णय प्रतिलिपि,
५. वडा कार्यालयको सिफारिस