सूचना तथा समाचार

किताब वितरण कार्येक्रम

आज मिति २०७४|१०|०८ गते श्रीपंचमी को पावन अवसरमा FSCN र DCA को साझेदारीमा Room To Read सस्थाबाट यस नगरपालिका को ४ वटा बिद्यालय यापी भैरव निम्न माद्यामिक बिद्यालय चा.न.पा -३, चुनदेवी माद्यामिक बिद्यालय चा.न.पा--६ ,बल्मिकेश्वोर निम्न माद्यामिक बिद्यालय चा.न.पा -८, सरस्वोती उच्च  माद्यामिक बिद्यालय च

दोस्रो नगरसभाको कारण मिति २०७४ साल पौष २५ र २६ गते नगरपालिका तथा वडा कार्यलयहरु बन्द हुने सूचना

Suchana

चाँगुनारायण नगरपालिका को दोस्रो नगरसभा मिति २०७४|०९|२५ गते देखि सुरु हुने भएकोले मिति २०७४|०९|२५ र २६ गते नगरपालिका बन्द हुने २०७४|०९|२५ गते वडा कार्यलयमा जनप्रतिनिधिबाट हुने काम बन्द हुने भएकोले 

कर्मचारी अावश्यकता सम्बन्धी सूचना

मिति २०७४ ८ २१ गते अन्नपूर्ण पाेष्टमा प्रकाशित सूचना प्रविधि अधिकृत काे अावश्कता सम्बन्धी सुचना विस्तृत रुपमा पढ्नकाे लागि तलकाे लिङ्कमा क्लिक गर्नुहाेस ।

स्थानिय सरकार संचालन ऐन २०७४

Sthaniya Ain Publication Notice

मिति २०७४/७/२९ गते नेपाल सरकार सङ्खघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय ले स्थानिय सरकार संचालनको लागि ऐन प्रमाणिकरण गरेको छ। स्थानिय सरकार संचालन ऐन २०७४ पढ्न वा र्हेनको लागि तल दिएको Link Click गर्नुहोस।