समाचार
पेप्सीकोला-नीलबाराही-नेक-चाँगु इन्द्रेखोला-तेलकोट सडक सिलान्यास कार्यक्रम
आज मिति २०७६/१/१५ गते प्रदेश सरकारको लागतमा चाँगुनारायण नगरपालिकाको महत्वपूर्ण क्षेत्र समेट्ने गरि निर्माण हुन लागेको पेप्सीकोला-नीलबाराही-नेक-चाँगु इन्द्रेखोला-तेलकोट सडक सिलान्यास कार्यक्रम नेपाल सरकारका प्रवक्ता एबं सूचना तथा संचार प्रविधि मन्त्रि माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्युको सुभ बहुलीबाट सम्पन्न गरिएको छ