FAQs Complain Problems

सूचना तथा समाचार

घटना दर्ता अभियान सम्बन्धी अत्यन्त जरुरी सूचना

राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागको समन्वयमा चाँगुनारायण नगरपालिकाबाट मिति २०७८ बैशाख १ गतेदेखि १६ गते सम्म घटना दर्ता अभियान संचालन हुन गईरहेको हुँदा व्यक्तिगत घटना गर्न छुट भएका नागरिकहरु आफ्नो वडा कार्यालय वा वडाले संचालन गर्ने घटना दर्ता शिविरमा उपस्थित भई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच

Pages