FAQs Complain Problems

सूचना तथा समाचार

मिति २०७४ १० २३ मा भूकम्प पुनर्निर्माण आयोजनाबाट चाँगुनारायण नगरपालिकाको दोस्रो र तेस्रो किस्तामा पर्नुहुने लाभग्राही सुची

मिति २०७४|१०|२३ मा भूकम्प पुनर्निर्माण आयोजनाबाट चाँगुनारायण नगरपालिकाको दोस्रो र तेस्रो किस्तामा पर्नुहुने लाभग्राही सुची हेर्न को लागि तल दिएको PDF फाइल हेर्नुहोस् | वा तल दिएको लिंकमा Click गर्नुहोस |

किताब वितरण कार्येक्रम

आज मिति २०७४|१०|०८ गते श्रीपंचमी को पावन अवसरमा FSCN र DCA को साझेदारीमा Room To Read सस्थाबाट यस नगरपालिका को ४ वटा बिद्यालय यापी भैरव निम्न माद्यामिक बिद्यालय चा.न.पा -३, चुनदेवी माद्यामिक बिद्यालय चा.न.पा--६ ,बल्मिकेश्वोर निम्न माद्यामिक बिद्यालय चा.न.पा -८, सरस्वोती उच्च  माद्यामिक बिद्यालय च

दोस्रो नगरसभाको कारण मिति २०७४ साल पौष २५ र २६ गते नगरपालिका तथा वडा कार्यलयहरु बन्द हुने सूचना

Suchana

चाँगुनारायण नगरपालिका को दोस्रो नगरसभा मिति २०७४|०९|२५ गते देखि सुरु हुने भएकोले मिति २०७४|०९|२५ र २६ गते नगरपालिका बन्द हुने २०७४|०९|२५ गते वडा कार्यलयमा जनप्रतिनिधिबाट हुने काम बन्द हुने भएकोले 

स्थानिय सरकार संचालन ऐन २०७४

Sthaniya Ain Publication Notice

मिति २०७४/७/२९ गते नेपाल सरकार सङ्खघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय ले स्थानिय सरकार संचालनको लागि ऐन प्रमाणिकरण गरेको छ। स्थानिय सरकार संचालन ऐन २०७४ पढ्न वा र्हेनको लागि तल दिएको Link Click गर्नुहोस।

Magpi डाटा प्रजेन्टेशन(Data Presentation) कार्यक्रम

Data Presentation Program
Data Presentation Program
Data Presentation Program

चाँगुनारायण नगरपालिका, फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल FSCN र DCA Nepalको साझेदारीमा एवम् जिल्ला दैवि प्रकोप उद्धार समिति भक्तपुरको समन्वयमा संचालन भइरहेको चाँगुनारायण नगरपालिका भक्तपुरको पाश्र्वचित्र तयारीका लागि सर्वेक्षण फारम पहिलो चरण अन्र्तगत चाँगुनारायण नगरपालिका वडा न.

Pages