समाचार
फोटो ग्यालरी
सरसफाइ तथा स्वच्छता सम्बन्धी दातृ निकायहरुकाे नगरपालिका भ्रमण कार्यक्रम
मिति २०७४|११|२७ गते मुख्य मन्त्रि श्री डोरमणि पौडेल ज्युको प्रमुख आथित्यमा सम्पन्न नगरपालिका बार्षिकोत्सवमा सार्बजनिक गरिएको लोगो
आज मिति २०७४|१०|०८ गते श्रीपंचमी को पावन अवसरमा FSCN र DCA को साझेदारीमा Room To Read सस्थाबाट यस नगरपालिका को ४ वटा बिद्यालय यापी भैरव निम्न माद्यामिक बिद्यालय चा.न.पा -३, चुनदेवी माद्यामिक बिद्यालय चा.न.पा--६ ,बल्मिकेश्वोर निम्न माद्यामिक बिद्यालय चा.न.पा -८, सरस्वोती उच्च माद्यामिक बिद्यालय चा.न.पा -८ को लागि उपलबध भएको करिब २५०० किताबहरु यसै नगरपालिका को प्रमुख श्री सोम प्रसाद मिश्र ज्युको हातबाट हस्तान्तरण कार्येक्रम सम्पन्न भयो |
मिति २०७४ पौष ४ गते चाँगुनारायण नगरपालिकाको सक्रियतामा फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल (FSCN), DCA Nepal र Nepal GIS Society को सहयोगमा ऐतिहाँसीक रुपमा सम्पन्न भएको नगरपालिकाको घरधुरी तथ्याङ्क तथा भौगोलिक सूचना प्रणालीमा आधारित पाश्र्वचित्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ
चाँगुनारायण नगरपालिकाको पहिलो र्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रमको फोटोहरु