FAQs Complain Problems

अशक्त, असहाय तथा अनाथको पालन पोषण एवं संरक्षणका लागि सिफारिस

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. हकवालाको सहमति मन्जुरी
२. सर्जमिन
३. सम्बन्धित व्यक्तिको निवेदन
४. जन्मदर्ता वा नागरिकताको प्रतिलिपि