FAQs Complain Problems

व्यवसाय बन्द, नचलेको, कारोबार नभएको सिफारिस

लाग्ने समय: 
सर्जिमिन भएको ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. व्यावसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
२. सर्जमिन
३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
४. कारोबारको विवरण खुल्ने अन्य प्रमाण र हालसम्मको कर चुक्ताको प्रमाणपत्र