FAQs Complain Problems

सम्बन्ध विच्छेद प्रमाणित

लाग्ने समय: 
१५ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि; शुल्क त्यसपछि रु ५०
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. अदालतको सम्बन्ध बिच्छेदको प्रमाणितको प्रतिलिपि
३. नागरिकताको प्रतिलिपि