FAQs Complain Problems

चाँगुनारायण नगरपालिका होमस्टे (घरबास) संचालन कार्यविधि २०७८

यस नगरको ग्रामिण तथा सहरि क्षेत्रमा वसोवास गर्ने सर्वसाधारणहरुमा स्वरोजगारीका अवसर सिर्जना गरी ग्रामिण अर्थतन्त्रमा सुधार गर्दै समुदायको जीवनस्तर उकास्न तथा ग्रामिण दिगो पर्यटनको विकास प्रवर्धन र ब्यवस्थापन गर्नुको साथै पिछडिएका दलित जनजाती, महिला आदिवासीको प्रत्यक्ष सहभागीता हुनेगरी होमस्टेको माध्यमवाट ब्यवसाय सञ्चालन गरी आयस्तरमा सुधार ल्याउन बान्छनिय भएकोले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा (२) वमोजिम चाँगुनारायण नगर कार्यपालिकाले देहाय वमोजिमको चाँगुनारायण नगरपालिका होमस्टे (घरवास)  संचालन कार्यविधि २०७८  बनाई पारित गरेको छ ।

Documents: