FAQs Complain Problems

समाचार

नगर प्रमुख श्री जीवन खत्री ज्यू

Read More

काठमाण्डाैँ उपत्यका ट्राफिक महानिरीक्षक मीरा चाैधरी सङ्ग सडक दुर्घटना न्युनिकरण तथा सडक यातायात व्यवस्थापन विषयमा छलफल गरिदै

Read More

चाँगुनारायण नगरपालिकाको १२ औ नगर सभा

Read More

सातौँ स्थापना दिवस - २०७९

Read More

चाँगुनारायण नगरपालिका राष्ट्रपति रुनिङ्ग शिलड प्रतियोगिता -२०७९

Read More

विश्रव प्रुसिद्द पर्यटकिय स्थल नगरकाेट वाट देखिएकाे हिमाली दृश्य

Read More

विश्व सम्पदा सुचिकृत चाँगुनारायण मन्दिर

Read More

सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रतिवेदन २०७९ पहिलो तथा दाेस्राे त्रैमासिक किस्ता

तल दिईएको लिकंमा Click गर्नुहोस्

https://drive.google.com/file/d/1IATYPGlRO7oXkzRCdMQ2TC-_jW1Ucf_v/view?usp=share_link

स्थानिय तह संस्थागत क्षमता स्व मूल्याङ्कन (LISA) को नतिजा प्रकाशन ।

राजश्‍व सुधार कार्ययोजना २०७९

आर्थिक वर्ष २०७९।८० को निति कार्यक्रम तथा बजेट पुस्तिका

वेभसाइटमा PDF लोड नभएमा वा लोड हुनमा समस्या भएमा दिईएको लिकंमा Click गर्नुहोस्

https://drive.google.com/file/d/1BWXGLOUVGHsYwriOwyYn-RoJAgr69tFy/view?u...

Pages

Elected Representative / जनप्रतिनिधि

  • Jeevan Khatri
    Mayor
    mayor@changunarayanmun.gov.np
    9851018754
  • Ramesh Budhathoki
    Deputy Mayor
    9851052090
  • Sijan Karki
    Ward Chair Person
    9801037866
  • Som Prasad Pradhan
    Ward Chair Person
    9851094430
  • Shyam Sundar Dhimal
    Ward Chair Person
    9851120908
  • Raj Bahadur Tamang
    Ward Chair Person
    9818464458
  • Jyandra Khadka
    Ward Chair Person
    9860025471
  • Dhan Bahadur Lama
    Ward Chair Person
    9841411789
  • Shyam Krishna Nayaju Shrestha
    Ward Chair Person
    9843303728
  • Janak Khatri
    Ward Chair Person
    9851002538
  • Ganesh Tyata
    Ward Chair Person
    9851078002

NEWS / समाचार

Officials

हिरामणि सुबेदी
mijure9@gmail.com
9851191068
वीर बहादुर खड्का
educhangu@gmail.com
016614809
कोमलराज निरौला
info@changunaraynmun.gov.np
9841519700
सचिन न्यौपाने
ito.changunarayanmun@gmail.com
9860765386

Services / सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- शहरी विकास तथा भवन निर्माण इजाजत शाखा
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- जारी रु ५००० नवीकरण रु ५०००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निर्माण व्यवसायीको निवेदन
२. इजाजतपत्र दर्ताको प्रतिलिपि (घरेलु कार्यालय)
३. स्थायी लेखामा दर्ता भएको प्रमाणपत्र
४. मेकानिकल इन्जिनियरको सिफारिस
५. प्राविधिक, लेखा र प्रशासनका कार्य गर्ने कर्मचारी प्रतिवेदन
६. प्रोप्रराइटरको नागरिकताको प्रतिलिपि र २ प्रति फोटो

 

सेवा प्रकारः-
सेवा समयः- सबै कागजात र प्रक्रिया पुगेपछि ३० दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत/ नगरकार्यपालिका
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रतिलिपि सहितको प्लानिङ कर्ताको निवेदन
२. संस्थागत भए संस्थाको वैधानिक प्रमाणपत्र, कर चुक्तासहितको निवेदन
३. जग्गाधनीहरूको मन्जुरीनामा (प्लानिङ गर्ने जग्गाको हकमा)
४. सबै संधियारहरूको सहमति
५. प्लानिङ सम्बन्धी विस्तृत योजना र प्लानिङ गर्ने जग्गाको नक्सा
सम्बन्धित वडाको सिफारिस
६. उपत्यका विकास प्राधिकरणको सहमतिपत्र

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत / नगर कार्यपालिका
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

२. कारोवारको लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको प्रगति प्रतिवेदन
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निवेदन
२. एफ.एम. सञ्चालन गर्न चाहने संघ, संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको विस्तृत योजना र लगानीको स्रोत
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- दर्ता रु १००० नेविकरण रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचामा निवेदन
२. संस्थापक शेयरधनी (कम्तिमा २५ जना) को नागरिकताको प्रतिलिपि
३. सहकारीको प्रस्तावित विनियम,
४. सहकारी खोल्न भएको भेला, बैठकको निर्णय प्रतिलिपि,
५. वडा कार्यालयको सिफारिस