समाचार
वडा नं २
वडा नं २
पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं २ साबिक दुवाकोट गाउँ विकास समितिका वडाहरु र खेल गाँउ विकास समितिको वडा नं ८ मिलेर बनेको छ । यहाँको जनसंख्या ६०२० रहेको छ । यस वडाका अध्यक्ष श्री शिवहरि के।सी हुनुहुन्छ । यस वडाको कूल क्षेत्रफल ४.६३ वर्ग कि.मि रहेको छ । जनजाति, ब्राम्हण,क्षेत्रीको,दलितको बसोबास रहेको यो वडाको प्रमुख आर्थिक स्रोत कृषि र पशुपालन रहेको छ । २०७४ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको १२२९ घर धुरीमा ६०२० जनसंख्या रहेको छ ।
यस वडामा स्थानीय तहको निवार्चन २०७४ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।
नाम थर
पद
सम्पर्क नं
शिव हरी के. सी
वडा अध्यक्ष
९८५१२१८७५७
कल्पना देवी सुवाल
महिला सदस्य
९८४११३०७५४
रेखा दुलाल (अच्छामी)
दलित महिला सदस्य
९८४९२९६६१३
सोम प्रसाद प्रधान
सदस्य
९८५१०९४४३०
मोहन कुमार पौडेल
सदस्य
९८४३०५४३७०
राजेन्द्र गणेश
वडा सचिव
९८५१०४८४८९