समाचार
वडा नं ६
वडा नं ६
परात्विक एवं पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं ६ साबिक नगरकोट गा वि स बनेको छ । तामाङ समुदायको बाहुल्यता रहेको छ तथापी दलित , ब्राह्मण, क्षेत्री अन्य समुदायको समेत उल्लेख्य बसोबास रहेको यस वडा लाइ मुख्य नगरकोट ठाउको रुपमा लिने गरिएको छ । यहाको क्षेत्रफल कूल क्षेत्रफल ९.६१ वर्ग कि.मि रहेको छ । नगरकोट विस्वोकै प्रख्यात ठाउ हो दैनीक हजारऊ व्यक्तीहरु नगरकोट आउने गर्दछन पर्यटकको प्रमुख स्थलको रुपमा रहेको नगरकोटमा कृषी पशुपालन को साथसाथै व्यसयको हिसाबलेनी अन्य वडा भन्दा अगाडि रहेको देखीन्छ यहा सानाठुला होटलहरु प्रसस्त रहेका छन् । २०७४ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको ९०४ घर धुरीमा ४०२४ जनसंख्या रहेको छ ।
यस वडामा स्थानीय तहको निवार्चन २०७४ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।
नाम थर
पद
फोन नं
सन्ते वाईवा
वडा अध्यक्ष
९८४१२७१६०७
ईन्द्र माया तामाङ्ग
महिला सदस्य
९८१८३२७५२१
अन्जु विश्वकर्मा
दलित महिला सदस्य
९८१८१९१९६७
धन बहादुर लामा स्याङ्बो
सदस्य
९८४९४०६९०९
सुजेन्द्र मुनंकर्मी
सदस्य
९८४१८४९१३९
राजकुमार गिरि
वडा सचिव
९८४१२४९९९३