समाचार
वडा न ३
वडा नं ३
पर्यटकीय नगर चाँगुनारायणनगरपालिकाको वडा नं ३ साबिक झौखेल गाँउ विकास समितिको वडा नं ८ बाहेक सबै वडाहरू मिलेर बनेको छ । १२११ जनसंख्या रहेको यस वडामा वडा अध्यक्षको रूपमा श्री श्याम सुन्दर धिमाल हुनुहुन्छ । २०७४ को स्थानिय निर्बाचनबाट उहाँ अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । यो क्षेत्र मुलत कृषी तथा पशुपालन रहेको छ । यहाँको कुल क्षेत्रफल ३.०२ वर्ग कि.मि रहेको छ । यहाँ कृष्ण मन्दिर ,ज्योति लिंगेस्वोर महादेव प्रमुख धर्मीक स्थलहरु रहेका छन् । २०७४ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको १२११ घर धुरीमा ५७०२ जनसंख्या रहेको छ ।
यस वडामा स्थानीय तहको निवार्चन २०७४ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।
नाम थर
पद
सम्पर्क नं
श्याम सुन्दर धिमाल
वडा अध्यक्ष
९७४१०८७५४४
रमा थापा
महिला सदस्य
९८४१९८७२३९
सुस्मा सुनुवार
दलित महिला सदस्य
९८२३१५६४१३
प्रेम बहादुर बाखु
सदस्य
९८४१५६०३५०
पुष्पराम लिवि
वडा सचिव
९८४१३९३९९०