समाचार
वडा न ३
वडा नं ३
पर्यटकीय नगर चाँगुनारायणनगरपालिकाको वडा नं ३ साबिक झौखेल गाँउ विकास समितिको वडा नं ८ बाहेक सबै वडाहरू मिलेर बनेको छ । जनसंख्या रहेको यस वडामा वडा अध्यक्षको रूपमा श्री श्याम सुन्दर धिमाल हुनुहुन्छ । २०७८ को स्थानिय निर्बाचनबाट उहाँ अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । यो क्षेत्र मुलत कृषी तथा पशुपालन रहेको छ । यहाँको कुल क्षेत्रफल ३.०२ वर्ग कि.मि रहेको छ । यहाँ कृष्ण मन्दिर ,ज्योति लिंगेस्वोर महादेव प्रमुख धर्मीक स्थलहरु रहेका छन् । २०७९ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको १९७८ घर धुरीमा ५१६० जनसंख्या रहेको छ ।
यस वडामा स्थानीय तहको निवार्चन २०७९ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।
सि.न.
नाम,थर
पद
वडा नं.
सम्पर्क नं.
१
श्याम सुन्दर धिमाल
वडा अध्यक्ष
३
९८५११-२०९०८
२
रमा थापा
महिला सदस्य
३
९८४१-९८७२३९
३
सुष्मा सुनुवार
दलित महिला सदस्य
३
९८२३-१५६४१३
४
शिवराम सुलु
सदस्य
३
९८४१-६९२७२९
५
विष्णुप्रसाद न्यौपाने
सदस्य
३
९८४१-३५८४८२
६
पशुपति गैडा
वडा सचिव
३
९८४१३६९०८३