समाचार
वडा नं ४
वडा नं ४
पर्यटकीय नगर चाँगुनारायण गरपालिकाको वडा नं ४ साबिक चाँगुनारायण गा वि सके सबैक्षेत्र मिलेर बनेको छ । यस वडा १३४७ घरधुरी र ६००० जनसंख्या भएको वडाको कुल क्षेत्रफल ६.७८ वर्ग कि.मि रहेको छ । विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर यही वडामा रहेको छ । सोहि चाँगुनारायण मन्दिरको नामबाट यस नगरपालिका को नामांकरण गरिएको हो । उक्त मन्दिर नेपालकै पुरानो हो । अवलोकन तथा मनोरञ्जन गर्न स्वदेशी तथा बिदेशी पर्यटकहरु यहा आउने गर्दछन् । कृषी पशुपालन यहाको प्रमुख श्रोत रहेको छ । मुख्य गरि यहा तामांग ,जनजाति, नेवार र अन्य जातजाति रहेका रहेका छन् ।
यस वडामा स्थानीय तहको निवार्चन २०७४ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।
नाम थर
पद
फोन
बुद्धिलाल महर्जन
वडा अध्यक्ष
९८४१६९२३२५
सपना तामाङ्ग
महिला सदस्य
९८६०१७१२२१
राम माया मिजार
दलित महिला सदस्य
९८४९१७३१०६
दिनेश खनाल
सदस्य
९८५११८५९६९
रोज बहादुर तामाङ्ग
सदस्य
९८१८४६४४५८
अनिता न्यौपाने पौडेल
वडा सचिव
९८४१७६३९०४