FAQs Complain Problems

खानीजन्य वस्तुको उत्खनन् तथा बिक्री दर्ता अनुमति र नवीकरण

लाग्ने समय: 
स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भएको मितिले १ महिना भित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख
सेवा दिने कार्यालय: 
राजश्व शाखा
सेवा शुल्क: 
(बालुवा क वर्ग :दर्ता रु ४०,००,००० नविकरण रु ४०,००,००० ख वर्ग :दर्ता रु ३०,००,००० नविकरण ३०,००,००० ग वर्ग :दर्ता रु २०,००,००० नविकरण रु २०,००,०००) माटो दर्ता क वर्ग रु ४ लाख ख वर्ग रु ३ लाख ग वर्ग रु २ लाख
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचाको निवेदन र निवेदकको नागरिकताको प्रतिलिपि
२. जग्गा धनीको नागरिकताको प्रतिलिपि
३. व्यवसायको नाम तथा गरिने कारोबारको विवरण   
४. संयुक्त वा भाडामा भएमा मन्जुरीनामा प्रतिलिपि
५. आवश्यकता अनुसार स्थायी लेखा नं(भ्याट÷प्यान नं.)
६. सम्बन्धित निकायमा दर्ता गरेको पत्रको र अनुमतिको प्रतिलिपि
८. आवश्यता अनुसार सर्जमिन
९. वडा सिफारिस
१०. खानी स्कीमको विवरण
११. स्थलगत अध्ययन प्रतिवेदन