FAQs Complain Problems

घर नक्सा पास ख. स्थायी इजाजत

लाग्ने समय: 
माथी उल्लेखित प्रक्रिया पूराभै निवेदन प्राप्त भएको ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्क: 
पिलरवालाको हकमा रु ६ प्रतिवर्गको फिट गारोवालाको हकमा रु ४ प्रति वर्ग फिट २ वटासम्म सटर भएको हकमा ५० % प्रतिशत थप र २ वटा भन्दा माथि सटर भएको हकमा ७५% सम्म थप दस्तुर लाग्ने
आवश्यक कागजातहरु: 

१. अस्थायी इजाजत प्रमाणपत्रको प्रतिलिपि
२. डिजाइनर र नगरपालिका प्राविधिकले पेश गरेको प्राविधिक प्रतिवेदन
३  तोकिएको ढाँचामा निवेदन