FAQs Complain Problems

घर नक्सा पास च. नक्सा नामसारी

लाग्ने समय: 
माथि उल्लेखित प्रक्रिया पुराभै निवेदन प्राप्त भएको ७ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्क: 
एकाघर भित्र दस्तुरको १० प्रतिशत र एकाघर भन्दा बाहिर दस्तुरको २० प्रतिशत
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा निवेदन
२. चालु आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाण
३. स्वीकृत नक्सा
४. मालपोत कार्यलायबाट हक हस्तान्तरण भएको निस्सा