FAQs Complain Problems

जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गताको परिचयपत्र वितरण

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपि
३. एकल महिला खुलेको प्रमाणपत्रको प्रतिलिपि
४. मान्यता प्राप्त निकायवाट अपाङ्गता प्रमाणित पत्रकोे प्रतिलिपि