FAQs Complain Problems

नगरपालिका तथा वडा कार्यलयहरु बन्द रहने सम्बन्धी अत्यन्त जरुरी सूचना

आदरणीय नगरबासी महानुभावहरु, यहि मिति २०७८।०९।१८ गते आइतबार चाँगुनारायण नगरपालिकाका दशौँ नगरसभा बिहान ११ बजे बाट प्रारम्भ हुने गईरहेका व्यहोरा जानकारीको लागि अनुरोध छ । सभा संचालनको बखत नगरपालिकाका सबै जनप्रतिनिधि एवं कर्मचारीहरुको सभामा उपस्थिति हुन आवश्यक भएकोले उल्लेखित दिन नगरपालिका र अन्तरगर्तका सबै वडा कार्यालयहरुबाट सेवा प्रवाह गर्न सम्भव नहुने भएकाले उल्लेखित मितिमा नगरपालिका र वडा कार्यालयहरु बन्द रहने व्यहोरा जानकारीको लागि सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ । यसबाट पर्न गएको असुबिधा प्रति क्षमाप्रार्थी छौँ ।