FAQs Complain Problems

निजी जग्गामा भएको रूख कटान चिरान सिफारिस

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित जग्गाधनीको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
४. सर्जमिन (आवश्यकता अनुसार)